SHARE
अर्थ-डबली · बिहीबार ४ मंिर २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

कालीमाटीमा तरकारी र फलफूलको मूल्य बढ्यो, तोरीको सागमा ५० प्रतिशतसम्म महँगियाे

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश कृषि उपजको मूल्य बढेको छ। एक दिनको अवधिमा तरकारी तथा फलफूलको मूल्यमा वृद्धि देखिएको हो।