SHARE
काठमाण्डुपाटी · बिहीबार ४ मंिर २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

एनपीएलको दोस्रो क्वालिफायरमा आज, सुदूरपश्चिम र चितवन खेल्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ । यो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी