SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

चर्काे आवाज निकाल्ने र स्वरूप फेरेका ४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै

काठमाण्डु – काठमाण्डु उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन थालेको छ । नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी