SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

संसद् अधिवेशन छिट्टै आह्वान गर्दै सरकार, कस्तो छ तयारी ?

काठमाण्डु – सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी