SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

गण्डकी – पुराना र खेर फालिएका कपडाबाट बनेका पहिरनमा सजिएर जब युवायुवती बिरालो चाल ‘क्याटवाक’को शैलीमा मञ्चमा प्रस्तुत हुन्थे तब दर्शकदीर्घाबाट परर ताली बज्थ्यो । संगीत, मञ्च र बत्तीको संयोजनले उक्त दृश्यलाई झनै आकर्षक तुल्याएको थियो । पोखरामा बुधबारदेखि सुरु भएको ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ सत्रमा देखाइएको ‘अपसाइकल फेसन शो’ले धेरैको ध्यान खिच्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी