SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीको रिट, सर्वोच्चले माग्यो १५ दिनभित्र जवाफ

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सो पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।