SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

दुई झरना, दिदीबहिनीको कथा र भक्तजनको विश्वास, यस्तो छ गङ्गाजमुना मेलाको महत्त्व

पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ । परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन् ।