SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरे चिनियाँ राष्ट्रपति सीले (तस्बिरहरू)

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। बुधबार दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा सीले ट्रम्पलाई स्वागत गरेका हुन्। ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन ट्रम्प चीन पुगेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी