SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ १०:११ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी