SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन

काठमाण्डु–नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको राजस्व खातामा दाखिला गरेको दस्तुरको विवरण माग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी