SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल

काठमाण्डु- नेकपा (एमाले)की सचिव पद्मा अर्यालले पार्टी राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छन्। बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीका लागि राजनीतिक परीक्षाका रूपमा व्याख्या गरिन्। ‘आगामी स्थानीय तह निर्वाचनको परीक्षा हामीले जित्नैपर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी