SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

मलद्वारमा लुकाएर ल्याएको झण्डै २ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् । उनी नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाण्डु आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी