SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

ओलीलाई फेरि पक्राउ पर्ने डर, भने, ‘एमालेमाथिको सरकारी दमन महँगो पर्नेछ’

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले निर्मम दमन गरिरहेको बताएका छन्। उनले एमालेमाथिको यो दमनको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी