SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

कार्तिकमा मानवसेवा आश्रमद्वारा २३० सडकआश्रित मानवको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

मानवसेवा आश्रमले कार्तिक महिनाभर देशका विभिन्न स्थानबाट २३० जना सडकआश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १७१ जना पुरुष र ५९ जना महिला रहेका छन्।