SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

एनपीएल ३ : ब्याटिङ र बलिङमा दीपेन्द्र उत्कृष्ट, कप्तानमध्ये कसको प्रदर्शन कस्तो ?

काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन्। प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी