SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

काठमाडौँ–तराई द्रुतमार्गमा ठूलो उपलब्धि, ३ हजार ३९९ मिटर लामो महादेवटार सुरुङ छिचोलियो

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् ।