SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

भायानेटको ‘आजको प्रब्लम आजै फिक्स’ सेवा सुरु

काठमाण्डु– भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ। नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकता दिइने कम्पनीले जनाएको छ। समस्याको प्रकृतिअनुसार रिमोट सपोर्ट वा ग्राहकको घरमै प्राविधिक टोली पठाएर सेवा प्रदान गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी