SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

किन रोकियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम ?

कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ ।