SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

एकैदिन ६ हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी ३३ सय रुपैयाँमा झर्‍यो

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो । मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी