SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

लाखौँ रातो गंगटाले ढाके सडक र जंगल, समुद्रतर्फ अघि बढ्यो लस्कर

अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् ।