SHARE
अर्थ-डबली · बुधबार ३ मंिर २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० ले घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु ६ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको हो ।