एमालेको राष्ट्रिय भेला आजबाट सुरु
काठमाण्डु– स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । काठमाण्डुको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी