SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा

काठमाण्डु– निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको हो । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी