SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

आज पनि घट्यो अमेरिकन डलरको भाउ

काठमाण्डु– नेपाल राष्ट्र बैंकले आज मंसिर २ गते बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी