SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को अक्टोबरमा वार्षिक रूपमा ७९.८ प्रतिशतले वृद्धि भएको छ ।