SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

काभ्रेपलाञ्चोक / बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो ।