SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०४:५१ PM · 1 मिनेट पढाइ

पाकिस्तानको आर्थिक वृद्धिदर ३.५–४.५ प्रतिशत रहने केन्द्रीय बैंकको अनुमान

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले आर्थिक वर्ष २०२६२७ मा मुलुकको आर्थिक वृद्धिदर ३.५ देखि ४.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।