SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी मृत भेटिएका छन् । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित सिनियर अधिकृत निवास (क्वार्टर) मा अचेत भेटिएका केसीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी