SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

सहकारी ठगी मुद्दामा ७ जनालाई कैद र जरिवाना

पोखरा – कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको छ । अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी