नेपाली प्रधानमन्त्रीको भारत यात्रा : बालेनको दिल्ली बसाइ अहिलेसम्मकै छोटो हुने
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । सरकार सम्हालेको ८ महिनापछि भारत जान लागेका शाहको दुई दिने भ्रमण कुनै बहालवाला नेपाली प्रधानमन्त्रीले गरेको सबैभन्दा छोटो औपचारिक द्विपक्षीय यात्रा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी