घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु
चितवन – पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी