SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

विद्यालयको जग्गा सशस्त्रलाई दिने मन्त्रिपरिषद्को निर्णयले स्याङ्जाको पूर्णामृत तनावमा

स्याङ्जा : वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयले विद्यालय परिवार तनावमा परेको छ। विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले जग्गा उपलब्ध गराउने निर्णयप्रति आपत्ति जनाएको छ।