SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

एमाले सचिवालय बैठक मंसिर ४ गते बस्ने

काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक १ दिन अगाडि सरेको छ । यसअघि मंसिर ५ गतेका लागि बोलाइएको बैठक मंसिर ४ गतेका लागि सरेको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले १ दिन अगाडि बैठक बोलाउने निर्णय गरेको सचिव शेरधन राईले जानकारी दिए । मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्दैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी