SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

ऊर्जामन्त्री श्रेष्ठको निरन्तरको पहलले हिउँदमा ३५० मेगावाट विजुली दिन भारत तयार

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको निरन्तरको पहलमा भारत हिउँदयाममा नेपाललाई ३५० मेगावाट विजुली उपलब्ध गराउन तयार भएको छ । भारतीय राजदूत सुधाकर दलेलाले मंगलबार मन्त्री श्रेष्ठलाई ऊर्जा मन्त्रालयमा भेट गरी भारतले नेपाललाई हिउँदयाममा ३५० मेगावाट विजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी