SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गिरीविरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी