SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेपाल पत्रकार महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं  : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको र पत्रकारहरूको श्रम अधिकार उल्लंघन भएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।