SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

भारतबाट ३५० मेगावाट बिजुली ल्याउन अनुमति, हिउँदमा हुनेछैन लोडसेडिङ

काठमाण्डु– आगामी हिउँदयाममा विद्युत् अभाव भएर फेरि लोडसेडिङ गर्नुपर्ने हो कि भन्ने आशङ्का हटेको छ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएसँगै आपूर्ति व्यवस्था सहज हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी