SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्षको भेटवार्ता

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा फ्रान्सेली संसद्को तल्लो सदन प्रतिनिधिसभा अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी