SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

एनआरएनएमा दलीय आबद्धता निषेध, सदस्यता त्याग्न सात दिने अल्टिमेटम

काठमाण्डु– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना पदाधिकारी र सदस्यलाई राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. चिरञ्जिवी खड्काले एक परिपत्र जारी गर्दै दलीय आबद्धता त्याग्न एक साताको समयसीमा तोकेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी