SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

छापबिनाको मासु बिक्री गरे कारबाही, मंगलबारदेखि उपत्यकामा कडा अनुगमन गरिँदै

काठमाण्डु- काठमाण्डु उपत्यकामा अब पशु स्वास्थ्य परीक्षण र मासुको गुणस्तर जाँचबाट प्रमाणित भएको मासु मात्रै बिक्री गर्न पाइने भएको छ। सरकारले लामो समयदेखि कार्यान्वयन हुन नसकेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएसँगै मासुमा आधिकारिक छाप लगाउने व्यवस्था सुरु गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी