SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

करको दायरा विस्तार र प्रविधिमैत्री प्रशासनका लागि आजदेखि साताव्यापी कर सप्ताह सुरू

काठमाडौं : राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरू गरेको छ।दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।