SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

एमाले स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

काठमाण्डु– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने राष्ट्रिय भेलाको व्यवस्थापन तथा एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी