SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

एल निनोको प्रभावले विश्वभर खडेरी र डढेलोको जोखिम, विश्वभर खाद्य संकटको चेतावनी

काठमाण्डु– यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ । यसले विश्वभर खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्ने संयुक्त राष्ट्रसङ्घका निकाय र मौसमविद्हरूले चेतावनी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी