SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

सर्वाधिक करदाताका रूपमा आइएमई सम्मानित भएपछि अध्यक्ष ढकालले के भने ?

काठमाडौँ / रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।