SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर रोजगार संयोजक बनेका गिरी अख्तियारकाे फन्दामा

काठमाडौँ  / नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पद प्राप्त गरेको आरोपमा फेटा गाउँपालिका, बाराका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध मुद्दा दायर गरिएकाे छ ।