SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

जेलबाट इमरानको चिठी : जीवितै फर्किन कठिन छ, ब्रेन ह्यामरेज वा हृदयाघात हुन सक्छ

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र पत्नी बुशरा बीबीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गर्दै देशका तीनवटा प्रमुख अदालतका प्रधानन्यायाधीशलाई पत्र लेखेका छन्। उनले चिकित्सकहरूले आफूलाई ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव) वा हृदयाघात हुन सक्ने जोखिमबारे चेतावनी दिएको दाबी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी