SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

अझै घट्दैछ सुनको भाउ ! किन्ने सही समय कहिले ?

काठमाडौँ / नेपाली बजारमा पछिल्लो पाँच दिनमा पहेँलो धातु सुनको भाउ प्रतितोला १७ हजार रुपैयाँभन्दा बढीले घटेको छ ।