SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

मंसिर ५ देखि ८ गतेसम्म चिचिला महोत्सव हुने

सङ्खुवासभा : सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मत्स्यपोखरीमा आगामी मङ्सिर ५ गतेदेखि ८ गतेसम्म ‘चिचिला महोत्सव’ आयोजना हुने भएको छ। चिचिला गाउँपालिकाको आयोजनामा पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले यो महोत्सव गर्न लागिएको हो।