SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

सूर्य नेपाल र नबिल बैंकसहित उत्कृष्ट करदातालाई सरकारको सम्मान (तस्बिरहरू)

काठमाण्डु– सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सर्वाधिक कर दाखिला गर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालिलाई सम्मान गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी