सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलाको २ लाख ६७ हजार २०० ले कायम
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार ५०० र चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली